दानिएल 11:38 - पवित्र बाइबल38 त्यसको सट्टामा तिनले आफ्नो पिता-पुर्खाहरूले नजानेको किल्लाको सुन र चाँदी, रत्न र बहुमूल्य उपाहार चढाएर मान गर्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण38 तिनीहरूका सट्टा उसले किल्लाहरूको एउटा देवतालाई मान गर्नेछ, आफ्ना पिता-पुर्खाले नजानेको देवतालाई सुन र चाँदी, बहुमूल्य पत्थरहरू र दामी उपहारहरू चढ़ाएर मान गर्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 त्यसका सट्टामा तिनले किल्लाहरूको रक्षा गर्ने देवताहरूलाई आदर गर्नेछन्। आफ्ना पिता-पुर्खाले कहिल्यै नपुजेका देवतालाई उनले सुन, चाँदी, मणि र अरू दामी भेटीहरू चढाउनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण38 तिनीहरूका सट्टामा तिनले किल्ला भएका सहरहरूको रक्षा गर्ने देवतालाई सम्मान दिनेछन्; आफ्ना पितापुर्खाहरूले नजानेको देवतालाई तिनले सुन, चाँदी, बहुमूल्य पत्थरहरू र महङ्गा उपहारहरू चढाएर सम्मान गर्नेछन्। Viz kapitola |