दानिएल 11:34 - पवित्र बाइबल34 जब तिनीहरू लडनेछन्, तिनीहरूले अलिकति सहायता पाउँनेछन् अनि झूटा मानिसहरू तिनीहरूसँग सामेल हुनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 जब तिनीहरू यसमा लड्नेछन्, तिनीहरूले थोरै सहायता पाउनेछन्, र जो ईमानदार छैनन्, उनीहरू सामेल हुनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 त्यसरी काटमार चलिरहेको बेला परमेश्वरको प्रजाले केही सहायता पाउनेछन्। तिनीहरूलाई सहायता गर्न आउनेहरू धेरै जनाचाहिँ आफ्नै स्वार्थ मात्र खोज्ने हुन्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 जब तिनीहरू लड्नेछन्, तब तिनीहरूले थोरै मात्र सहायता पाउनेछन्; अनि झूटा मानिसहरू तिनीहरूसित मिल्नेछन्। Viz kapitola |