Online Bible

- Reklamy -




दानिएल 11:33 - पवित्र बाइबल

33 “ज्ञानी-शिक्षकहरूले साधारण मानिसहरूलाई परिस्थिति बुझ्नु सहायता गर्नेछन्। तर जो विवेक पूर्ण छन् उनीहरूलाई तरवारले काटेर आगोमा हालेर अथवा बन्दी भएर मारिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 “जो बुद्धिमान्‌ छन्, तिनीहरूले धेरै मानिहरूलाई शिक्षा दिनेछन्, यद्यपि केही समयको लागि तिनीहरू तरवारको शिकार बन्‍नेछन्‌ वा आगोले जलाइनेछन्‌ वा कैदमा पर्नेछन्‌ वा लुटिनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 परमेश्‍वरको प्रजाका बुद्धिमान् अगुवाहरूले तिनीहरूलाई बाटो देखाउनेछन्। तर केही समयको निम्‍ति तिनीहरूमध्‍ये कोही-कोही लडाइँमा मारिनेछन् अथवा आगोले भस्‍म पारिनेछन् अनि कोही-कोहीचाहिँ लुटपिट र कैदमापर्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 “मानिसहरूको बीचमा रहेका बुद्धिमान्‌हरूले धेरैलाई बुझ्ने शिक्षा दिनेछन्, तर केही समयका लागि तिनीहरू पनि तरवारद्वारा मारिनेछन्, जलाइनेछन्, कब्जा गरिनेछन् र लुटिनेछन्।

Viz kapitola kopírovat




दानिएल 11:33

Následuj nás:

Reklamy


Reklamy