Online Bible

- Reklamy -




दानिएल 11:32 - पवित्र बाइबल

32 “तिनले वाचा इन्कार गर्न तयार भएकाहरूलाई झूटो प्रतिज्ञाहरूद्वारा आफ्नो तर्फमा लानेछन्, तर आफ्ना परमेश्वरमा विश्वासी मानिसहरू दृढ भएर बस्नेछन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 करार भङ्ग गर्नेहरूलाई त्‍यसले झूठो प्रशंसा गरेर भ्रष्‍ट पार्नेछ, तर आफ्‍ना परमेश्‍वरलाई चिन्‍नेहरूले दृढ़तासाथ त्‍यसको विरोध गर्नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 राजाले छल गरेर अघिबाटै धर्म त्‍याग्‍नेहरूको सहारा लिनेछन्‌ तर परमेश्‍वरलाई मान्‍नेहरूले त्‍यसको सामना गरी लडाइँ गर्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 तिनले आफ्ना फुस्ल्याउने कुराहरूले पवित्र करार भङ्ग गर्नेहरूलाई भ्रष्‍ट पार्नेछन्, तर आफ्ना परमेश्‍वरलाई चिन्‍ने मानिसहरूले चाहिँ दृढ भएर त्यसको विरोध गर्नेछन्।

Viz kapitola kopírovat




दानिएल 11:32

Následuj nás:

Reklamy


Reklamy