दानिएल 11:31 - पवित्र बाइबल31 तिनले पठाएका सैन्य-दलहरूले पवित्र स्थानहरू, मन्दिरहरू अशुद्ध पार्ने छन् र नित्य गरिने बलिदान रोक्नेछन्। अनि त्यहाँ तिनीहरूले नाश गर्ने घृणित बस्तुलाई स्थापना गर्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 “त्यसको सशस्त्र सेना मन्दिरको किल्लालाई बिटुलो पार्न खड़ा हुनेछ र दैनिक बलिदान रोक्नेछ। त्यसपछि तिनीहरूले विनाशकारी घृणित थोकको स्थापना गर्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 उनका कति सिपाहीहरूले मन्दिर बिटुलो पार्नेछन्। तिनीहरूले दिनहुँ चढाइने बलिदानहरू बन्द गर्नेछन् र भयानक नाशकर्ताको मूर्ति राख्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 “तिनका हतियारधारी सेना दलहरू मन्दिरको किल्लालाई अपवित्र पार्न खडा हुनेछन्; अनि तिनीहरूले दैनिक बलिदान बन्द गराउनेछन्। तब तिनीहरूले उजाड पार्ने घृणित कुराहरू खडा गर्नेछन्। Viz kapitola |