दानिएल 11:3 - पवित्र बाइबल3 यसपछि एकदमै शक्तिशाली राजा आउनेछ, त्यसले ठूलो शक्तिसँग राज्य चलाउनेछ, उसले जे चाहन्छ त्यही गर्ने छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 त्यसपछि एक जना शक्तिशाली राजा खड़ा हुनेछन्, जसले आफ्नो ठूलो शक्तिसाथ शासन गर्नेछन् र जे मन लाग्यो त्यही गर्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 “त्यसपछि एउटा पराक्रमी राजा देखापर्नेछन्। उनले एउटा ठूलो साम्राज्यमाथि राज्य गर्नेछन् र आफूलाई जे मन लाग्यो, त्यही गर्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 त्यसपछि एउटा पराक्रमी राजा खडा हुनेछन्, जसले महान् शक्तिसँग शासन गर्नेछन्, र आफूलाई इच्छा लागेअनुसार गर्नेछन्। Viz kapitola |