दानिएल 11:29 - पवित्र बाइबल29 “फेरि उत्तरको राजाले ठीक समयमा दक्षिणका राजामाथि आक्रमण गर्नेछ तर यसपल्ट ऊ पहिलो पल्ट जस्तो सफल हुँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 “तोकिएको समयमा त्यसले फेरि दक्षिणमा हमला गर्नेछ, तर यस पल्टको परिणाम पहिलाको भन्दा फरक हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 “पछिबाट उनले फेरि मिश्रमाथि हमला गर्नेछन्; तर त्यस बेला परिणाम अर्कै हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 “तोकिएको केही समयपछि तिनले दक्षिणमाथि फेरि आक्रमण गर्नेछन्, तर यस बेलाको परिणाम पहिलेको भन्दा फरक हुनेछ। Viz kapitola |