दानिएल 11:26 - पवित्र बाइबल26 तिनै राजाहरू जुन दक्षिणी राजाले मित्र सम्झिन्थे, जसले उनको नुन खाएका थिए तिनीहरूले उनलाई हराउँनेछन् र तिनका सेनालाई परास्त पार्नेछन् र धेरैजना नै युद्धभूमिमा मर्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 उनकै खाना खानेहरूले उनलाई नष्ट पार्न प्रयत्न गर्नेछन्। उनको सेना परास्त गरिनेछ र धेरै जना लड़ाइँमा मर्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 तिनका नजिकका सल्लाहकारहरूले त्यसको सर्वनाश गर्नेछन्। तिनका धेरै सिपाहीहरू मारिनेछन् र तिनको सेना सखाप पारिनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 इजिप्ट राजाको भोजन टेबुलबाट खानेहरूले तिनैलाई नाश गर्न खोज्नेछन्; तिनका सेनाहरू परास्त हुनेछन् र लडाइँमा धेरै जना मर्नेछन्। Viz kapitola |