Online Bible

- Reklamy -




दानिएल 11:23 - पवित्र बाइबल

23 त्यसपछि धेरै देशहरूले त्यो क्रुर राजासँग सन्धि गर्नेछन् तर उसले उनीहरूसँग झूटो र चलाक पूर्ण व्यवहार गर्नेछ। ऊ अत्यन्तै शक्तिशाली बिनिनेछ। तर धेरै मानिसहरूले मात्र उसलाई समर्थन गर्नेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 त्‍यससँग सन्‍धि गरिसकेपछि त्‍यसले छलपूर्ण तरीकाले काम गर्नेछ र थोरै मानिसहरूसहित त्‍यसले अधिकार जमाउनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 त्‍यसले अरू जातिहरूलाई धोका दिन तिनीहरूसित सन्‍धि गर्नेछ। एउटा सानो राज्‍यमाथि मात्र राज्‍य गरे पनि त्‍यो अझ शक्तिशाली बन्‍दै जानेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 तिनीसँग सम्झौता भएपछि उत्तरका राजाले छलपूर्वक काम गर्नेछन्; अनि थोरै मानिसहरूसित मात्र भए तापनि तिनी शक्तिशाली हुनेछन्।

Viz kapitola kopírovat




दानिएल 11:23

Následuj nás:

Reklamy


Reklamy