Online Bible

- Reklamy -




दानिएल 11:22 - पवित्र बाइबल

22 उसले शक्तिशाली विशाल सेनाहरूलाई हराइदिन्छ अनि सम्झौता अनुसार संन्धि गरेका मुखियाहरू पनि परास्त हुनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 त्‍यसपछि त्‍यसको सामु एक जना शक्तिशाली सेना खतम पारिनेछ, र साथै करारका राजकुमार पनि नाश गरिनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 त्‍यसलाई विरोध गर्ने परमेश्‍वरका मूल-पूजाहारीसमेतलाई त्‍यसले नाश पारेर तिनीहरूका नाउँ मेटिदिनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 त्यसपछि उत्तरका राजाको सामु दक्षिणका विशाल सेनाहरू नाश हुनेछन्; दक्षिणका सेना र करारको राजकुमार दुवै नाश हुनेछन्।

Viz kapitola kopírovat




दानिएल 11:22

Následuj nás:

Reklamy


Reklamy