Online Bible

- Reklamy -




दानिएल 11:20 - पवित्र बाइबल

20 “उनी पछि फेरि एकजना यस्तो आउनेछन् जसले सरकारी रक्षकको साथ एउटा अधिकारीलाई कर उठाउन पठाउनेछ। उसको पनि चाँडैनै अन्त हुनेछ। तिनको अन्त न त खुल्ला रूपमा न त युद्धमा हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 राजकीय वैभवलाई कायम राख्‍न उनका उत्तराधिकारीले एक जना कर उठाउने व्‍यक्तिलाई पठाउनेछन्‌। तर केही वर्षमा नै कुनै रीसभाव वा लड़ाइँमा नपरीकनै यिनी नाश गरिनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 “उनीपछि अर्का एक जना राजा हुनेछन्, जसले कर उठाएर मानिसहरूमाथि थिचोमिचो गरी आफ्‍नो राज्‍यको सम्‍पत्ति बढाउने काम गर्न एक अफिसरलाई पठाउनेछन्। तर केही समयपछि लडाइँको मैदानमा देखिने प्रकारले नभए पनि उनी मारिने नै छन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 “तिनका उत्तराधिकारीले राजकीय वैभवलाई कायम राख्न एक जना कर उठाउने व्यक्तिलाई पठाउनेछन्। तर केही वर्षपछि नै तिनको अन्त्य हुनेछ; कुनै पनि लडाइँ झगडामा नपरीकनै तिनी मारिनेछन्।

Viz kapitola kopírovat




दानिएल 11:20

Následuj nás:

Reklamy


Reklamy