दानिएल 11:17 - पवित्र बाइबल17 फेरि उनले दक्षिणका सबै राज्यहरू आफ्नो अधीनमा ल्याउने निश्चन गर्नेछन् र उचित शर्तहरू राख्नेछन्, अनि त्यस राज्यलाई नाश गर्नका निम्ति एउटी स्त्रीलाई विवाह गर्नेछन्। तर न ता त्यो स्त्री उसँग बस्छे न त उसको अभिप्राय सिद्ध हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 उनले आफ्नो सम्पूर्ण राज्यको शक्तिसाथ आउने निर्णय गर्नेछन् र दक्षिणका राजासँग सन्धि गर्नेछन्। अनि त्यो राज्य पराजित गर्नलाई उनले आफ्नी छोरी तिनलाई विवाह गर्न दिनेछन्, तर उनको योजना सफल हुनेछैन न त उनलाई मदत नै हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 “अरामका राजाले आफ्ना सबै सेना लिएर हमला गर्ने जुक्ति गर्नेछन्। तब उनले आफ्नो शत्रुको राज्य नाश गर्न तिनीहरूसित मित्रता गाँस्नेछन् र आफ्नी छोरी बिहे गर्न दिनेछन् तर उनको जुक्ति काम लाग्नेछैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 सिरियाका राजाले आफ्नो सम्पूर्ण राज्यको सैनिक शक्तिको साथ आउने निर्णय गर्नेछन्, र दक्षिणको राजासँग मित्रता गर्नेछन्। अनि त्यस राज्यलाई नष्ट गर्नलाई आफ्नी छोरी तिनलाई विवाहमा दिनेछन्, तर उनको योजना सफल हुनेछैन, अथवा त्यस कुराले उनलाई सहायता पुग्नेछैन। Viz kapitola |