Online Bible

- Reklamy -




दानिएल 11:10 - पवित्र बाइबल

10 “फेरि उसका छोराहरूले युद्धको निम्ति विशाल सेना जुटाउने छन्। अनि तिनीहरूले रोक्न नसकिने बाढ झैं युद्ध जित्दै जानेछन्। र दक्षिणको राजाको किल्ला सम्म युद्ध गर्दै जित्नेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 उनका छोराहरूले लड़ाइँको लागि तयार गर्नेछन्‌ र विशाल सेना जम्‍मा गर्नेछन्, जसले रोक्‍न नसक्‍ने बाढ़ले झैँ जित्‍दै किल्‍लासम्‍मै लड़ाइँ पुर्‍याउनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 “अरामका राजाका छोराहरू लडाइँ गर्न तयार हुनेछन् र तिनीहरूले धेरै सेनाहरू भेला गर्नेछन्। तिनीहरूले पानीको भलझैँ उर्लिआएर शत्रुका किल्‍लामाथि आक्रमण गर्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 उत्तर सिरियाका राजाका छोराहरूले युद्धका निम्ति तयारी गर्नेछन् र विशाल सेना जम्मा गर्नेछन्; अनि तिनीहरूले उर्लेर आउने भलझैँ आक्रमण गर्नेछन्, र दक्षिण राजाको किल्‍लासम्म नै युद्ध गर्नेछन्।

Viz kapitola kopírovat




दानिएल 11:10

Následuj nás:

Reklamy


Reklamy