दानिएल 10:9 - पवित्र बाइबल9 जब मैले तिनी बोलेको सुनें, म भूइँमा अचेत भएर लडें, जब मैले उनी बोलेको सुनें, मैले आफ्नो अनुहार भूइँमा निहुराएँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तब तिनले बोलेका मैले सुनें र जसै मैले तिनको कुरा सुनें, म जमिनमा घोप्टो परेर मस्त निद्रामा परें। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 उनको सोर सुनेर म बेहोश भई जमिनमा घोप्टो परेर लडें। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तब मैले तिनले बोलिरहेका सुनेँ, जब मैले तिनको आवाज सुनेँ, तब म बेहोश भई भुइँमा घोप्टो परेर लडेँ। Viz kapitola |