दानिएल 10:18 - पवित्र बाइबल18 एकपल्ट फेरि त्यो मानिस जस्तो देखिनेले मलाई छुए, मलाई जब उसले छुयो मैले झन असल अनुभव गरें। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 फेरि ती मानिसजस्तो देखिने व्यक्तिले मलाई छोएर ताकत दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 फेरि एकपल्ट तिनले मलाई समाते र म केही बलियो भएँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 फेरि ती मानिसको जस्तो रूप देखिने व्यक्तिले मलाई छोए र मलाई बलियो पारे। Viz kapitola |