Online Bible

- Reklamy -




दानिएल 10:17 - पवित्र बाइबल

17 महाशय म तपाईंको दास दानियल, म कसरी तपाईंसँग बात गर्न सक्छु? अहिले सम्म मसँग उभिनलाई बलनै छैन र सास फेर्न पनि सकेको छैन।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 म, हजूरको सेवक, कसरी हजूरसँग कुरा गर्न सक्‍छु र, मेरा प्रभु? मेरो ताकत गइसकेको छ र सास फेर्न पनि मुश्‍किल परेको छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 आफ्‍नो मालिकको अघि उभिएको कमाराझैँ मेरो हालत छ, म कसरी तपाईंसित बोल्‍न सक्‍छु र? ममा बल वा सास छँदैछैन।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 मेरो प्रभु, म तपाईंको सेवकले तपाईंसँग कसरी कुरा गर्न सक्छु? मेरो कुनै बल छँदैछैन; मलाई सास फेर्न पनि मुश्किल परेको छ।”

Viz kapitola kopírovat




दानिएल 10:17

Následuj nás:

Reklamy


Reklamy