दानिएल 10:15 - पवित्र बाइबल15 जब उनले मलाई त्यसो भने, म बोल्न सकिनँ अनि आफ्नो अनुहार भुईँतिर निहुँराएँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तिनले मलाई यसो भन्दैगर्दा मैले आफ्नो शिर निहुराएँ र लाटो भएँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 उनले त्यसो भनेपछि मैले अवाक् भएर जमिनमा हेरिरहें। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 जब तिनले मलाई यसो भनिरहेका थिए, तब मैले आफ्नो अनुहार भुइँतिर निहुराएँ, र केही बोल्न सकिनँ। Viz kapitola |