दानिएल 10:14 - पवित्र बाइबल14 म तिमीलाई त्यो बताएर सहायता गर्न आएको छु कि भविष्यमा तिम्रा मानिसहरूमाथि घट्ना घट्नेछ। त्यो दर्शन आउनेवाला समयको विषयमा हो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 अब म भविष्यमा तिम्रा मानिसहरूलाई के हुनेछ भन्ने कुरा बुझाउन तिमीकहाँ आएको छु, किनभने दर्शनचाहिँ पछि हुने कुरासँग सम्बन्धित छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 अनि भविष्यमा तिम्रा जातिका मानिसहरूलाई के हुनेछ सो तिमीलाई बुझाउन म आएको छु। यो ती आउँदा दिनहरूको बारेमा दिइएको दर्शन हो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 अब भविष्यमा तिम्रो जातिलाई के हुनेछ भनी तिमीलाई बुझाउनलाई म आएको हुँ; किनकि यो दर्शनचाहिँ धेरै दिनपछि आउने कुरासँग सम्बन्धित छ।” Viz kapitola |