Online Bible

- Reklamy -




दानिएल 10:10 - पवित्र बाइबल

10 तब एउटा हातले मलाई छोयो। म मेरो हात र घुडाँ टेकेर उभिएँ, म एकदमै डराएँ र म कामिरहेको थिएँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 एउटा हातले मलाई छोयो र म डरले कामेकै अवस्‍थामा मेरा हात र घुँड़ामा उभिन लगायो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 तब एउटा हातले मलाई समातेर मेरा हात र घुँडामा मलाई उभ्‍यायो। म अझै कामिरहेको थिएँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तब एउटा हातले मलाई छोयो, र म डरले काम्दै गरेको अवस्थामा मेरा हात र घुँडामा उभ्याए।

Viz kapitola kopírovat




दानिएल 10:10

Následuj nás:

Reklamy


Reklamy