दानिएल 10:1 - पवित्र बाइबल1 कोरेसको शासनकालको तेस्रो बर्षमा कोरेस फारसको राजा थिए भन्ने खबर दानियलले पाए। खबर साँच्चो थियो अनि यो एउटा ठूलो युद्धको विषयमा थियो। दानियलले त्यो बुझिहाले। यो कुरा एउटा दर्शनमा उसलाई बताइएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 फारसका राजा कोरेसको तेस्रो वर्षमा दानिएललाई (जसलाई बेलतसजर भनिन्थ्यो) एउटा दर्शन दिइयो। यस दर्शनको सन्देश सत्य थियो र यो एक ठूलो लड़ाइँको बारेमा थियो। त्यस सन्देशको अर्थ तिनलाई दर्शनमा प्राप्त भएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 फारस देशका राजा कोरेसले राज्य गरेको तेस्रो वर्षमा दानिएलकहाँ (जसलाई बेलतसजर पनि भन्थे) एउटा सन्देश आयो। त्यो दर्शनको सन्देश साँचो थियो र ठूलो युद्धको बारेमा थियो। त्यस सन्देशको अर्थ उनले दर्शनमा पाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 परसीयाका राजा कोरेसको शासनकालको तेस्रो वर्षमा, दानिएललाई (जसलाई बेलतसजर भनिन्छ) एउटा दर्शन दिइयो। यस दर्शनको सन्देश सत्य थियो, र त्यो एउटा ठूलो युद्धसँग सम्बन्धित थियो। तिनले त्यस सन्देशको अर्थ दर्शनमा पाए। Viz kapitola |