दानिएल 1:9 - पवित्र बाइबल9 परमेश्वरले नपुंसकहरूका प्रमुखको मनमा दानियल प्रति करूणा र दया भरिदिनु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 अनि परमेश्वरले ती अधिकृतलाई दानिएलप्रति कृपा र सहानुभूति देखाउने तुल्याउनुभयो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 परमेश्वरले उनको मन दानिएलप्रति दयालु पारिदिनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 परमेश्वरले त्यस अधिकारीलाई दानिएलप्रति निगाह र कृपा देखाउने तुल्याउनुभएको थियो; Viz kapitola |