Online Bible

- Reklamy -




दानिएल 1:7 - पवित्र बाइबल

7 अशपनजले (नपुंसक) नाउँ राखिदिए। तिनीहरूले दानियलको नाउँ बेलतसजर राखिदिए। तिनीहरूले हनन्याहको नाउँ शद्रक राखिदिए। अनि मीशाएललाई मेशेक अनि अजर्याहलाई अबेद्नगो नाउँ राखिदिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 प्रमुख अधिकृतले तिनीहरूलाई नयाँ नाउँ दिए— दानिएललाई बेलतसजर, हनन्‍याहलाई शद्रक, मीशाएललाई मेशक र अजर्याहलाई अबेद्‌नगो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 मुख्‍य हाकिमले दानिएललाई बेलतसजर, हनन्‍याहलाई शद्रक, मीशाएललाई मेशक र अजर्याहलाई अबेद्‌नगो नयाँ नाम दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 प्रमुख अधिकारी अशपनजले तिनीहरूलाई नयाँ नाम दिए: दानिएललाई बेलतसजर, हनन्याहलाई शद्रक, मिशाएललाई मेशक र अजर्याहलाई अबेद्नगो।

Viz kapitola kopírovat




दानिएल 1:7

Následuj nás:

Reklamy


Reklamy