दानिएल 1:6 - पवित्र बाइबल6 यहूदाका ती नानीहरूमा दानियल, हनन्याह, मीशाएल अनि अजर्याह सामेल थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 यीमध्ये कोही यहूदाका कुलका थिए: दानिएल, हनन्याह, मीशाएल र अजर्याह। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 त्यसरी छानिएका युवाहरूमा यहूदा कुलका दानिएल, हनन्याह, मीशाएल र अजर्याह थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 चुनिएकाहरूमध्ये यहूदाका कुलका दानिएल, हनन्याह, मिशाएल र अजर्याह थिए। Viz kapitola |