Online Bible

- Reklamy -




दानिएल 1:3 - पवित्र बाइबल

3 त्यसपछि राजा नबूकदनेस्सरले अशपनजलाई आदेश दिए। अशपनज राजाका सेवकहरूको अगुवा थियो। राजाले अशपनजलाई राजकीय परिवारका केही यहूदीहरू अनि उच्च श्रेणीका इस्राएलीहरूलाई ल्याउनु भने।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 तब राजाले प्रवासमा लगिएका इस्राएलीहरूमध्‍येबाट राजकीय खानदान र सभ्‍य खानदानका केही जवान मानिसहरू छान्‍नू भनी तिनका प्रमुख अधिकृत अशपेनजलाई हुकुम गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 देशबाट निकाली कैदमा लगिएका इस्राएली युवकहरूमध्‍येबाट राजपरिवार र ठूला घरानाका केही पुरुषहरू छान्‍न राजाले आफ्‍नो मुख्‍य हाकिम अशपेनजलाई आज्ञा गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 त्यसपछि राजाले आफ्ना दरबारका अधिकारीहरूका प्रमुख अशपनजलाई इस्राएली मानिसहरूका राजकीय परिवारबाट र प्रमुख मानिसहरूबाट केही व्यक्तिहरूलाई राजाको सेवाको निम्ति ल्याउनू भनी हुकुम गरे—

Viz kapitola kopírovat




दानिएल 1:3

Následuj nás:

Reklamy


Reklamy