Online Bible

- Reklamy -




दानिएल 1:21 - पवित्र बाइबल

21 दानियलले कोरेसको शासन कालको पहिलो बर्ष सम्म राजाको सेवा गरिरहे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 अनि कोरेस राजाका शासनकालको पहिलो वर्षसम्‍म दानिएल त्‍यहाँ रहे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 फारस देशका महाराजा कोरेसले बेबिलोनियामा राज्‍य गरेको पहिलो वर्षसम्‍म दानिएल राजाको सेवामा रहे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 अनि कोरेस राजाको शासनकालको पहिलो वर्षसम्म बेबिलोनको राजकीय सेवामा दानिएल रहिरहे।

Viz kapitola kopírovat




दानिएल 1:21

Následuj nás:

Reklamy


Reklamy