Online Bible

- Reklamy -




दानिएल 1:19 - पवित्र बाइबल

19 राजाले सबै मानिसहरूको अन्तवार्ता लिए तर उनले ती मध्ये कसैलाई पनि दानियल, हनन्याह, मीशाएल अनि अजर्याह जस्तो सर्वोत्तम पाएनन्। यसकारण उनले तिनीहरूलाई आफ्नो कार्यमा लिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 राजाले तिनीहरूसँग कुरा गरे र उनले दानिएल, हनन्‍याह, मीशाएल र अजर्याह बराबर कोही पनि भेट्टाएनन्‌। यसकारण तिनीहरू राजाको सेवामा नियुक्त भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 राजाले तिनीहरू सबै जनासित कुरा गरे र उनले दानिएल, हनन्‍याह, मीशाएल र अजर्याहको बराबर कसैलाई पनि पाएनन्। यसकारण तिनीहरू राजाको दरबारका भारदारहरू नियुक्त गरिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 राजाले तिनीहरूसँग कुरा गरे; अनि अरू कसैलाई पनि दानिएल, हनन्याह, मिशाएल र अजर्याहको बराबर भेट्टाएनन्; यसकारण तिनीहरू राजाको सेवा गर्नलाई नियुक्त भए।

Viz kapitola kopírovat




दानिएल 1:19

Následuj nás:

Reklamy


Reklamy