दानिएल 1:16 - पवित्र बाइबल16 त्यसपछि त्यो कारिन्दाले उनीहरूलाई राजाको खाना र दाखरस दिन बन्द गरे। अनि तिनीहरूलाई साग-सब्जी नै दिनलागे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 यसकारण ती सुरक्षाकर्मीले तिनीहरूका लागि तोकिएका मीठा-मीठा खाना र दाखमद्य हटाएर तिनीहरूलाई सागपात दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 त्यसपछि ती कारिन्दाले तिनीहरूलाई राजाको हुकुमअनुसारको भोजनको सट्टामा सधैँ सागसब्जी खान दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 यसकारण त्यस सुरक्षाकर्मीले तिनीहरूले खानुपर्ने राजकीय भोजन र पिउनुपर्ने दाखमद्य हटाए; अनि त्यसको सट्टा तिनीहरूलाई सागपात दिए। Viz kapitola |