दानिएल 1:15 - पवित्र बाइबल15 दश दिनको अन्तमा तिनीहरू राम्रा र हट्टा-कट्टा देखिन थाले उनीहरू भन्दा, जसले राजाको खाना खान्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 दश दिनपछि राजकीय खाना खाएका ती अन्य जवानहरूभन्दा तिनीहरू स्वस्थ र पुष्ट देखिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 दश दिन बितेपछि तिनीहरू राजदरबारको भोजन खाने जवानहरूभन्दा ज्यादा हट्टाकट्टा र बलिया देखिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 दश दिन बितेपछि राजकीय भोजन खाने ती जवान मानिसहरूभन्दा तिनीहरू स्वस्थ र हृष्टपुष्ट देखिए। Viz kapitola |