दानिएल 1:14 - पवित्र बाइबल14 उनी राजी भए अनि दश दिन सम्म जाँच गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 यसकारण उनले यो कुरा मन्जूर गरे र दश दिनसम्म तिनीहरूको जाँच गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 दश दिनसम्म तिनीहरूलाई त्यसो गर्न दिन उनी राजी भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 यसकारण सुरक्षाकर्मी यस कुरामा राजी भए, र तिनले उनीहरूलाई दश दिनसम्म जाँच गरे। Viz kapitola |