Online Bible

- Reklamy -




दानिएल 1:13 - पवित्र बाइबल

13 त्यसपछि तिमीले हाम्रो तुलना अरू जवान मानिसहरूसँग गर, जसले राजाको खाना खान्छन्। त्यस पछि तिमीले देख्छौ कि को धेरै स्वस्थ छ, अनि आफैं निर्णय गर, हामीसँग कस्तो व्यवहार गर्नु पर्छ, हामी तिम्रो सेवक हौं।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 त्‍यसपछि राजकीय खाना खाने जवानहरूसँग हाम्रा चेहरा दाँज्‍नुहोस्‌ र तपाईंले देख्‍नुभएअनुसार आफ्‍ना दासहरूसँग व्‍यवहार गर्नुहोस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 त्‍यसपछि राजदरबारको भोजन खाने जवानहरूसित हामीलाई दाँज्‍नुहोस् र हामी कस्‍ता देखिन्‍छौं, त्‍यसअनुसार निर्णय गर्नुहोस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 त्यसपछि हामीलाई राजकीय भोजन खाने ती जवान मानिसहरूसित दाँजेर हेर्नुहोस्; अनि तपाईंले देख्नुभएअनुसार आफ्ना सेवकहरूसित व्यवहार गर्नुहोस्।”

Viz kapitola kopírovat




दानिएल 1:13

Následuj nás:

Reklamy


Reklamy