Online Bible

- Reklamy -




दानिएल 1:12 - पवित्र बाइबल

12 दानियलले त्यो कारिन्दालाई भने, “दया गरेर दश दिन सम्म हाम्रो परीक्षा लेऊ, हामीलाई खान साग-सब्जी अनि पिउने पानी बाहेक केही नदेऊ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 “कृपया, तपाईंका दासहरूलाई दश दिनसम्‍म जाँच्‍नुहोस्‌। हामीलाई खानका लागि सागपात र पिउनका लागि पानी मात्र दिनुहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 र तिनलाई भने, “दश दिनसम्‍म हामीलाई जाँचेर हेर्नुहोस्। हामीलाई खानलाई साग-सब्‍जी र पिउनलाई पानी दिनुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 “बिन्ती गर्दछु, तपाईंका सेवकहरूलाई दश दिनसम्म जाँचेर हेर्नुहोस्: हामीलाई खानका लागि सागपात र पिउनका लागि पानी मात्र दिनुहोस्।

Viz kapitola kopírovat




दानिएल 1:12

Následuj nás:

Reklamy


Reklamy