दानिएल 1:11 - पवित्र बाइबल11 त्यसपछि दानियलले आफूलाई, हनन्याह, मीशाएल अनि अजर्याहमाथि हेरचाह गर्ने अशपनजको त्यो कारिन्दासँग कुराकानि गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 त्यसपछि दानिएल, हनन्याह, मीशाएल र अजर्याहमाथि खटाइएका सुरक्षाकर्मीलाई दानिएलले भने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 यसकारण आफू र आफ्ना साथीहरूमाथि हेरविचार गर्न अशपेनजले खटाएका कारिन्दाकहाँ दानिएल गए Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तब दानिएल, हनन्याह, मिशाएल र अजर्याहमाथि प्रमुख अधिकारी अशपनजले खटाएको सुरक्षाकर्मीलाई दानिएलले भने, Viz kapitola |