कलस्सी 4:9 - पवित्र बाइबल9 ओनोसिमससित उनी आउँदैछन्। ओनेसिमस एकजना विश्वासयोग्य अनि प्यारो भाइ हुन। उनी तिमीहरूकै समूहका हुन्। टाइकिकस र ओनोसिमसले तिमीहरूलाई यहाँको जम्मै हालखबर भन्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तिनीसँग ओनेसिमस आउँदैछन्, जो तिमीहरूमध्येका एक जना हुन्, र तिनी हाम्रा विश्वासी र प्रिय भाइ हुन्। यहाँको सबै हालखबर तिनीहरूले तिमीहरूलाई बताउनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 उनी तिमीहरूमध्ये प्यारा र विश्वासी भाइ ओनेसिमसको साथ लागेर आउँदै छन्। ओनेसिमस तिमीहरूकै मानिस हुन्। तिनीहरूले नै यहाँ भएका सबै कुरा तिमीहरूलाई सुनाउनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तिनी ओनेसिमससँग आइरहेका छन्, जो तिमीहरूमध्येका एक हुन्, र जो हाम्रा विश्वासयोग्य प्रिय भाइ हुन्। तिनीहरूले यहाँको सबै हालखबर तिमीहरूलाई भनिदिनेछन्। Viz kapitola |