Online Bible

- Reklamy -




कलस्सी 4:8 - पवित्र बाइबल

8 त्यसैले म उनलाई तिमीहरूकाहाँ पठाउँदैछु। हामी के-कस्तो अवस्थामा बाँचिरहेका छौं, त्यो तिमीहरूले जान भन्ने म चाहन्छु। तिमीहरूको उत्साहको निम्ति उनलाई पठाउँदैछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 यस अभिप्रायले नै मैले तिनलाई तिमीहरूकहाँ पठाएको हुँ, कि तिमीहरूले हाम्रो विषयमा थाहा पाओ, र तिनले तिमीहरूका हृदयलाई प्रोत्‍साहित तुल्‍याऊन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 उनलाई म तिमीहरूकहाँ पठाउँदै छु र उनले हाम्रो बारेमा भनेर तिमीहरूलाई ढाडस दिनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 मैले तिनलाई यस उद्देश्यले तिमीहरूकहाँ पठाउँदैछु, कि तिमीहरूले हाम्रो परिस्थितिहरूबारे जान्‍न सक र तिनले तिमीहरूको हृदयलाई उत्साहित गराऊन्।

Viz kapitola kopírovat




कलस्सी 4:8

Následuj nás:

Reklamy


Reklamy