Online Bible

- Reklamy -




कलस्सी 4:7 - पवित्र बाइबल

7 टाइकिकस ख्रीष्टमा मेरा प्रिय भाइ हुन्। प्रभुमा उनी एक विश्वासी सेवक र मेरा सहकर्मी हुन्। मसित घटेका सबै कुराहरूको बारेमा उनले तिमीहरूलाई भन्ने छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 मेरो विषयमा सबै कुरा प्रिय भाइ, विश्‍वासी धर्म-सेवक र प्रभुमा सङ्गी-दास तुखिकसले तिमीहरूलाई भन्‍नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 हाम्रा प्‍यारा भाइ तुखिकसले नै मेरो सबै खबर तिमीहरूलाई सुनाउनेछन्। उनी पनि हामीसँगै सेवा गर्ने प्रभुका विश्‍वासी भक्त हुन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तुखिकसले तिमीहरूलाई मेरो बारेमा सबै जानकारी दिनेछन्। तिनी प्रभुमा एक प्रिय भाइ, एक विश्‍वासयोग्य सेवक र सङ्गी-सेवक हुन्।

Viz kapitola kopírovat




कलस्सी 4:7

Následuj nás:

Reklamy


Reklamy