कलस्सी 4:6 - पवित्र बाइबल6 जब तिमी कुरा गर्छौ नम्रता र बुद्धिमानिसित व्यावहार गर। यस प्रकारले हरेक मानिसलाई ठीकसित उत्तर दिन तिमीहरू योग्य हुनेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 नूनले स्वादिलो पारेजस्तो तिमीहरूको बोलीवचन सधैँ कृपालु होस्, ताकि प्रत्येकलाई कसरी जवाफ दिनुपर्ने हो, सो तिमीहरू जान। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 नुनले खाना मीठो बनाएझैँ तिमीहरूको बोलिवचन सधैँ मीठो र चाखलाग्दो होस्। तिमीहरूले सबैलाई राम्रोसँग जवाफ दिन पनि जान्नुपर्दछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तिमीहरूको बोलीवचन सधैँ नुनजस्तो स्वादिलो र अनुग्रहपूर्ण होस्, ताकि सबैलाई कस्तो जवाफ दिनुपर्छ भनी तिमीहरूले जान्न सक। Viz kapitola |