Online Bible

- Reklamy -




कलस्सी 4:18 - पवित्र बाइबल

18 म, पावल आफ्नै हातले तिमीहरूलाई नमस्कार लेख्दैछु। याद राख्नु, म कारागारमा छु। परमेश्वरको अनुग्रह तिमीहरूमा रहोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 म पावल, यो अभिवादनचाहिँ आफ्‍नै हातले लेख्‍दैछु। मेरा साङ्‌लाहरूलाई याद राख। तिमीहरूसँग अनुग्रह रहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 म पावलबाट तिमीहरूलाई अभिवादन छ। मेरो अभिवादन आफ्‍नै हातले लेखेको हुँ। म थुनामा परेको छु भन्‍ने कुरो नबिर्स। तिमीहरूमा परमेश्‍वरको अनुग्रह रहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 म पावल, आफ्नै हातले यो अभिवादन लेख्दैछु। मेरा साङ्लाहरूको सम्झना गर। तिमीहरूसँग अनुग्रह रहोस्!

Viz kapitola kopírovat




कलस्सी 4:18

Následuj nás:

Reklamy


Reklamy