कलस्सी 4:15 - पवित्र बाइबल15 लाओडिसियाका दाजू-भाइ अनि दिदी-बहिनीहरूलाई हाम्रो अभिवादन सुनाइदिनु। हाम्रो अभिवादन निम्फसलाई अनि मण्डलीलाई जो उनको घरमा जुट्छ, पनि भनिदिनु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 लाउडिकियाका भाइहरू र नुम्फास र तिनका घरमा भएका मण्डलीलाई मेरो अभिवादन देओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 लाउडिकियामा भएका भाइहरूलाई, नुम्फासलाई र उनको घरमा भेला हुने मण्डलीलाई हाम्रो अभिवादन सुनाइदेओ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 लाउडिकियामा भएका मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई, निम्फा र तिनका घरमा भएका मण्डलीलाई मेरो अभिवादन भनिदेओ। Viz kapitola |