Online Bible

- Reklamy -




कलस्सी 4:1 - पवित्र बाइबल

1 मालिकहरू, आफ्ना सेवकहरूलाई काम अनुसार जे उचित र राम्रो छ देऊ। याद राख कि स्वर्गमा तिम्रो पनि मालिक हुनुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 मालिक हो, तिमीहरूका पनि स्‍वर्गमा मालिक हुनुहुन्‍छ भन्‍ने जानेर आफ्‍ना कमाराहरूसँग न्‍यायसङ्गत र उचित व्‍यवहार गर।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 ए मालिकहरू हो, आफ्‍ना नोकरहरूलाई पक्षपात नगरी राम्रो व्‍यवहार गर। तिमीहरूले पनि स्‍वर्गमा आफ्‍नो मालिक हुनुहुन्‍छ भन्‍ने कुरा नबिर्स।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 हे मालिकहरू हो, आफ्ना सेवकहरूसँग न्यायसङ्गत र उचित व्यवहार गर; किनकि तिमीहरू जान्दछौ स्वर्गमा तिमीहरूका पनि मालिक हुनुहुन्छ।

Viz kapitola kopírovat




कलस्सी 4:1

Následuj nás:

Reklamy


Reklamy