Online Bible

- Reklamy -




कलस्सी 3:9 - पवित्र बाइबल

9 तिमीहरू आपस्तमा झूटो नबोल। किनकि तिमीहरूले आफ्ना पापमय जीवन र त्यस जीवनसँग चल्ने कुरोहरू फ्याँकी सकेका छौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 एउटाले अर्कालाई नढाँट, किनकि पुरानो स्‍वभाव त्‍यसका चलनसमेत तिमीहरूले त्‍यागेका छौ,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 तिमीहरूले कसैलाई ढाँट्‍ने काम नगर किनभने आफ्‍ना पुरानो जीवन र त्‍यसका बानीबेहोरा छोडिसकेका छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 एक-आपसमा झूट नबोल; किनकि तिमीहरूले आफ्नो पुरानो स्वभावलाई त्यसका अभ्यासहरूसमेत त्यागिदिएका छौ।

Viz kapitola kopírovat




कलस्सी 3:9

Následuj nás:

Reklamy


Reklamy