Online Bible

- Reklamy -




कलस्सी 3:7 - पवित्र बाइबल

7 अघि-अघि तिमीहरू पनि यस्तै कर्म गर्दै यसरी नै जीवन बिताउँथ्यौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 तिमीहरू पनि यी कुरामा रहँदा अघि एक समय यस्‍तै कुरामा चल्‍दथ्‍यौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 तिमीहरूको जीवन पनि एक पल्‍ट यस्‍तै थियो र यिनै कुरामा चल्‍थ्‍यौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तिमीहरू पनि एक पल्ट यस्तै जीवन जिइरहेका थियौ, र तिमीहरू यी मार्गहरूमा हिँड्ने गर्दथ्यौ।

Viz kapitola kopírovat




कलस्सी 3:7

Následuj nás:

Reklamy


Reklamy