Online Bible

- Reklamy -




कलस्सी 3:25 - पवित्र बाइबल

25 याद गर कसैले भूल गरे, त्यही अनुसार उसले दण्ड भोग्नु पर्नेछ। प्रभुले हरेकलाई एक समान व्यवहार गर्नुहुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 किनकि आफूले गरेका कुकर्मको फल कुकर्मीले पाउनेछ, र यसमा पक्षपात हुँदैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 नराम्रो गर्ने जोसुकै होस्, त्‍यसले नराम्रै दण्‍ड भोग्‍नेछ। परमेश्‍वरले कसैको पक्षपात गर्नुहुन्‍न।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 जसले खराबी गर्दछ, तिनीहरूले यस खराबीको फल पाउनेछन्; र त्यसमा कुनै पक्षपात हुँदैन।

Viz kapitola kopírovat




कलस्सी 3:25

Následuj nás:

Reklamy


Reklamy