कलस्सी 3:21 - पवित्र बाइबल21 पिताहरू, तिमीहरूका बालकहरूलाई निराश नबनाऊ। यदि तिमीहरूलाई खुशी पार्न कठिन परे, तिनीहरूले चेष्टा छाडनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 बुबा हो, आफ्ना छोरा-छोरीहरूलाई रीस नउठाओ, नत्रता तिनीहरू निराश हुनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 ए बुबा हो, तिमीहरूले आफ्ना बाल-बालिकाहरूलाई दिक्क नलाओ। नत्र त तिनीहरूको मन बिग्रिनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 हे बुबाहरू हो, आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ, नत्रता तिनीहरू निरुत्साहित होलान्। Viz kapitola |