Online Bible

- Reklamy -




कलस्सी 3:20 - पवित्र बाइबल

20 बालकहरू, तिमीहरूका आमा-बाबुले भनेको प्रत्येक कुरो मान। यसले प्रभुलाई खुशी तुल्याँउछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 छोरा-छोरी हो, प्रत्‍येक कुरामा आफ्‍ना आमा-बुबाको आज्ञापालन गर। किनकि यस कुराले प्रभुलाई प्रसन्‍न तुल्‍याउँछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 ए बालकहरू, तिमीहरूले पनि सधैँ आफ्‍ना आमा-बुबाले भनेका कुराहरू मान किनभने यसो गर्नाले नै परमेश्‍वर खुसी हुनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 हे छोराछोरीहरू हो, हरेक कुरामा आफ्ना आमाबुबाहरूका आज्ञाहरू पालन गर; किनकि यसले परमेश्‍वरलाई प्रसन्‍न तुल्याउँछ।

Viz kapitola kopírovat




कलस्सी 3:20

Následuj nás:

Reklamy


Reklamy