Online Bible

- Reklamy -




कलस्सी 3:19 - पवित्र बाइबल

19 पतिहरू, तिमीहरूका पत्नीहरूलाई प्रेम गर, अनि उनीहरू प्रति कोमल बन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 पति हो, आ-आफ्‍ना पत्‍नीहरूलाई प्रेम गर र तिनीहरूप्रति कठोर नहोओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 ए लोग्‍ने मानिसहरू हो, तिमीहरू आफ्‍ना स्‍वास्‍नीहरूलाई कठोर नभई माया गर।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 हे पतिहरू हो, आ-आफ्नी पत्नीहरूलाई प्रेम गर, र तिनीहरूप्रति कठोर नबन।

Viz kapitola kopírovat




कलस्सी 3:19

Následuj nás:

Reklamy


Reklamy