कलस्सी 3:17 - पवित्र बाइबल17 तिमीहरू जे पनि बोल्छौ, जे गर्छौ तिम्रो प्रभु येशूको लागि गर येशूद्वारा पिता परमेश्वरलाई धन्यवाद देऊ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 कुरा वा काममा जे-जे गर्छौ, सबै कुरा उहाँद्वारा नै परमेश्वर पितालाई धन्यवाद चढ़ाउँदै प्रभु येशूको नाउँमा गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 तिमीहरूले जे भने पनि, जे गरे पनि सबै कुरा प्रभु येशूकै नाउँमा गर अनि उहाँद्वारा नै परमेश्वर पितालाई धन्यवाद चढाओ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 अनि तिमीहरूले कुरा वा काममा जे-जे गर्दछौ ती सबै, प्रभु येशूद्वारा परमेश्वर पितालाई धन्यवाद चढाउँदै प्रभु येशू ख्रीष्टको नाममा गर। Viz kapitola |