कलस्सी 3:16 - पवित्र बाइबल16 ख्रीष्टको संदेश तिमीहरूभित्र समृद्ध भावमा रहोस्। एक-अर्कामा शिक्षा दिनु र दृढ बनाउन सम्पूर्ण बुद्वि खटाऊ। परमेश्वरलाई हृदयले धन्यवाद चडाउँदै भजन, गीत र आत्मिक स्तुतिहरू गाऊ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 ख्रीष्टको वचन तिमीहरूमा प्रशस्ततासँग वास गरोस्। पूरा बुद्धिमानीसाथ एउटाले अर्कालाई सिकाओ र अर्ती देओ, र परमेश्वरप्रति आफ्नो हृदयमा रहेको कृतज्ञतासाथ भजन, स्तुति र आत्मिक गान गाओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 ख्रीष्टको शिक्षाले तिमीहरूको हृदय भरिभराउ होस्। आफ्ना सबै ज्ञान-बुद्धिले सिकाउने र सल्लाह दिने गर। धन्यवादी बनेर भजन, स्तुति र आत्माका गीतहरूले हृदयदेखि परमेश्वरलाई चढाउओ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तिमीहरूले पूरा बुद्धिसाथ एक-अर्कालाई सिकाउँदा र हप्काउँदा, ख्रीष्टको वचन तिमीहरूसँग प्रशस्त गरी बास गरोस्। आफ्ना हृदयमा भएका कृतज्ञतासाथ परमेश्वरको निम्ति भजन, स्तुतिगान र आत्मिकी गीतहरू गाओ। Viz kapitola |