कलस्सी 3:15 - पवित्र बाइबल15 ख्रीष्टको शान्तिले तिमीहरूको हृदयलाई नियन्त्रण गरोस। तिमीहरूले शान्ति पाऊ भनी एउटै शरीरमा बोलाईएका छौ। सदा सर्वदा धन्य होऊ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 ख्रीष्टको शान्तिले तिमीहरूका हृदयमा राज्य गरोस्। साँच्चै, तिमीहरू त्यसको निम्ति एउटै शरीरमा बोलाइएका थियौ। तिमीहरू धन्यवादी होओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 ख्रीष्टको शान्तिले तिमीहरूका हृदयमा राज्य गरोस्। यही शान्तिको लागि नै परमेश्वरले तिमीहरूलाई एउटै शरीरमा बोलाउनुभएको हो। यसमा तिमीहरू धन्यवादी होओ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तिमीहरू एउटै शरीरका अङ्गहरूझैँ मिलापको निम्ति बोलाइएका हुनाले ख्रीष्टको शान्तिले तिमीहरूका हृदयमा राज्य गरोस्। तिमीहरू धन्यवादी होओ। Viz kapitola |