Online Bible

- Reklamy -




कलस्सी 2:7 - पवित्र बाइबल

7 तिमीहरू ख्रीष्टमा जरा गाड अनि तिमीहरूको उसलाई घडेरी हुन देऊ। जसले कि तिमीहरूलाई सत्य सिकायो, त्यस विश्वासमा दृढ अनि विश्वासी बन अनि सघैं परमेश्वरलाई धन्यवाद चढाऊ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 धन्‍यवाद दिनमा प्रशस्‍त हुँदै, तिमीहरूलाई शिक्षा दिएबमोजिम उहाँमा जरा गाडिएका र निर्माण भएका र विश्‍वासमा दह्रिला भएका होओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 उहाँभित्रै जरा गहिरोसँग हालेर बढ। तिमीहरूले आफ्‍नो जीवन उहाँमा नै खडा गर अनि तिमीहरूलाई सिकाएअनुसार विश्‍वासमा दरो भएर उहाँलाई धन्‍यवाद दिइ नै रहो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 उहाँमा जरा हाल्दै र निर्माण हुँदै तिमीहरूलाई सिकाएबमोजिम विश्‍वासमा दह्रिलो हुँदै र धन्यवाद दिनमा प्रशस्त हुँदैजाओ।

Viz kapitola kopírovat




कलस्सी 2:7

Následuj nás:

Reklamy


Reklamy