कलस्सी 2:4 - पवित्र बाइबल4 म तिमीहरूलाई यी कुराहरू भन्दैछु ताकि कसैले पनि तिमीहरूलाई प्रभावपूर्ण तर्कमा मूर्ख बनाउन नसकुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 म यो भन्दछु, कि बहकाउने वचनले कसैले तिमीहरूलाई नछलोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 यसकारण म तिमीहरूलाई भन्छु, जतिकै साँचो देखिए तापनि झूटा कुराहरूले तिमीहरूलाई नछक्याओस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 म यो कुरा तिमीहरूलाई भन्दछु, कि कसैले तिमीहरूलाई मिठो बोलीमा झूटा सिद्धान्तका तर्कहरूले धोकामा नपारोस्। Viz kapitola |